Select Language:


Log In Email eJournals

Notice & Events

​एम विएस पहिलाे सेमेस्टर २०१९ काे कक्षा संचालन

2075/11/1

​एम विएस पहिलाे सेमेस्टर २०१९ काे कक्षा संचालन यहि मिति २०७५ साल फागुन ०५ गते देखि हुन गैरहेकाेले समयमै रीत पूर्वक भर्ना भइ कक्षा प्रवेश गर्नका लागि सम्वन्धित संपूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ ।

कक्षा संचालन हुने समय– साँझ ६ बजे देखि

Back to top