प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच त्रिपक्षीय सम्झौता
प ् रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच १५ र १६ साउनमा छुट्टा–छुट्टै काययक्रमका बीच डिपक्षीय रणनीडतक समझदारीपिमा हस्ताक्षर भएको छ । काययक्रममा प्रभु बैंकका प्रमुख काययकारी अडिकृ त अशोक शेरचन, आइडिया स ् टुडियो नेपालका काययकारी अध्यक्ष तथा संस्थापक िा. डछररङ लामा, िौलाडगरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख िा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क ् याम्पसका क्याम्पस प्रमुख श्रीिर सुवेदी र काडलका बहुमुखी क्याम्पसका तर्य बाट क्याम्पस प्रमुख सह–प्राध्यापक डबरन्जी गौतमले सम्झौतापिमा हस्ताक्षर गरेका छन् । उक्त सहकाययले काडलका बहुमुखी क्याम्पस, िौलाडगरी बहुमुखी क्याम्पस तथा म ् याग्दी बहुमुखी क्याम्पसका फ्याकल्टी तथा डवद्याथीहरूमा उद्यमशीलताको क ् षेिमा डसजयनात्मकताको वातावरण बनाउन र नवोडदत उद्यमीहरूलाई सशक्तीकरण गने आइडिया स्टुडियो नेपालले जनाएको छ । यो सहकाययले प्रभु बैंकको उल्लेखखत तीन क्याम्पसमा डबउ लगानी र आइडिया स्टुडियो नेपालको संयुक्त डवशेषज्ञता र नवप्रवतयनमार्य त डवद्याथीहरूमा चाैैतर्ी डवकास र वृखि ह ुने डवश्वास गररएको छ । प ् रभु बैंकका प्रमुख काययकारी अडिकृ त अशोक शेरचनले भने, 'प्रभु बैंक र आइडिया स्टुडियो नेपालले िेरै वषयदेखख सहकायय गदै डवडभन्न काययकम्रहरू गदै आएको र त्यसै डसलडसलामा यस वषय गण्डकी प्रदेशका डवद्याथीहरूमा उद्यमशीलता र नवप्रवतयनको डवकासका लाडग आवश्यक सहकायय र सहयोग प ् रदान गने उद्देश्यले माडथ उल्लेखखत तीन क्याम्पसहरूसँग सहकायय गनय लाडगएको जानकारी गराए । त ् यस्तै, आईडिया स्टुडियो नेपालका काययकारी अध्यक्ष तथा संस्थापक िा. डछररङ लामाले भने, 'आइडिया स्टुडियो नेपालले शैडक्षक पाठ्यक्रमलाई समय सान्दडभयक र व ् यावहाररक बनाउन फ ् याकल्टी िेभलपमेन्ट (डशक्षक तथा प ् रिानाध्यापकहरूलाई) ताडलम र अनुसन्धानका काययहरूमा सहयोग र प्रोत्साहन गदै डवद्याथीहरूका लाडग २१औँ शताब्दीका सीप र ज्ञान डदँदै आफ्नो लक्ष्यअनुसार कररअर िेभलपमेन्टको परामशय डदइनछ । यस सहकाययले उद्यमशील डवद्याथीहरूलाई आवश्यक इन्क्युबेसन (ताडलम) प्रदान गदै उनीहरूको सोचलाई व्यवसायमा रुपान्तरण गनय सडकन्छ भन्ने आत्मडवश्वास पडन डसजयना गनेछ ।' त ् यस्तै, िौलाडगरर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख िा. रामप्रसाद उपाध्यायले हालको समयमा युवाहरू डवदेडशने क्रम बडिरहेको बेला शैडक्षक संघसंस्थाहरूले डवद्याथीलाई देशडभि अवसर देखाउन एकदमै जरुरी रहेको बताए । उनले यस सहकाययले िौलाडगरर बहुमुखी क्याम्पसका डवद्याथीहरूलाई उद्यमशीलता क ् षेिमा अगाडि बिाउँदै यही के ही गनय सडकन्छ भन्ने डवश्वास डदलाउन सडकने अपेक्षा राखखएको बताए ।