म्याग्दी क्याम्पसमा उच्च शिक्षाका समस्या समाधानका लागि राष्ट्रिय गोष्ठी हुने
म ् याग्दी क्याम्पसमा उच्च शिक्षाका समस्या समाधानका लाशि राशरय िोष्ठी हुने म ् याग्दी बहुमुखी क्याम्पसमा पशिलोपटक उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई शदने राशरय िोष्ठी आयोजना िररने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवधधनः चुनौती र अवसरिरू शवषयमा यिी साउन ३२ िते र भदौौं १ िते क्याम्पस प्राङ्गनमा ह ुने िोष्ठीमा समि उच्च शिक्षाका क्षेत्रमा के न्द्रित हुने बताइएको छ । िुक्रबार क्याम्पसको सभािलमा आयोशजत पत्रकार सम्मेलनमा उच्च शिक्षाका लाशि योग्य, दक्ष जनिक्ती आपूशतध, शवकास र पररचालन सँिै स ्थानीय तिमा शनती शनमाधणलाई समेत सिज हुने िरी शवशभन्न शवषयमा के न्द्रित भएर छलफल र प्रस्तुती हुने क्याम्पसका अनुसन्धान शवभाि प्रमुख एवम् पूवध क्याम्पस प्रमुख शटकाराम सापकोटाले बताउनुभयो । ‘अशिले िैशक्षक क्षेत्रमा अनुसन्धान र अनुसन्धानमा आधाररत लेखिरुको अपररिायध छ, यो िोष्ठी म्याग्दीकौ िैशक्षक क्षेत्रमा कोिेढुौंिा साशवत हुने छ’ सापकोटाले भन्नुभयो । उिाँका अनुसार धौलाशिरी क्षेत्रमा पशिलोपटक आयोजना हुन लािेको िोष्ठीमा म्याग्दीका साथै बािलुङ, पवधत लिायतका क ् षेत्रबाट समेत सिभाशि हुने छन् । म ् याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सशित िुणात्मक र मात्रात्मक तथ्याङ्किरुलाई शवश्लेषण िररने छ । राशरय िोष्ठीमा शत्रभुवन शवश्वशवद्यालयका प्राध्यापक डा. बािुदेव काफ्ले, शपएन क्याम्पस पोखराका प्राध्यापक डा. शमन पुन र युशजसी नेपालका नारायण भण्डारीले सिजीकरण िनुधहुने छ । िोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीशत सुधार, सेमेस्टर प ् रणाली र वाशषधक प्रणाली, पाठ्यक्रम शडजाइन र कायाधन्वयन, शवद्याथी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुिासन, अनुिासन अभ्यासिरू सामाशजक शमशडया,उच्च शिक्षा र एआई, शवद्याथी छाड्ने र प्रशतभा पलायनका शवषयबस्तुमा समेत छलफल हुने छ । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख श्रीधर सुबेदीले िैशक्षक सुधारका लाशि अनुसन्धानमुलक लेख प्रकािन िनेलाई क्याम्पसबाटै सियोि हुने बताउनुभयो । उच्च शिक्षामा देन्द्रखएका िरेक प्रकारका चुनौतीको समाधानका लाशि क्याम्पसले समय सुिाउँदो पाठ्यक्रम सशित शवशभन्न ताशलम तथा उत्पादनमुखी क्षेत्रमा लाग्ने शवद्याथीका लाशि अनुदान शभत्राउन समेत सशक्रय रिेको बताउनुभयो । सोिी अवसरमा क्याम्पस सञ्चालक सशमशतका सदस्य क्या. शमनबिादुर काकीले सामुदाशयक शवद्यालय र क्याम्पसमा शवद्याथीको सौंख्या घट्दै िएको अवस्थालाई मध्यनजर िरी अबका िशतशवशध के न्द्रित हुनुपनेब बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चालन क्याम्पसका सिायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ शघशमरे लिायत पत्रकारिरूको उपन्द्रस्थती रिेको शथयो भने ब्यवस्थापन शवभाि प्रमुख शवष्णुप्रसाद आचायधले कायधक्रम सञ्चालन िनुधभएको शथयो ।