> स्नातक तहमा प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी सूचना ।।। !     > स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशन ।।। !     > स्नातक तह तेस्रो वर्षको नतिजा प्रकाशन ।।। !

म्याग्दी बहुखुमी क्याम्पसमा उच्च शिक्षासम्बन्धि राष्ट्रिय गोष्ठी सुरू


म ् याग्दी बहुखुमी क्याम्पसमा उच्च शिक्षासम्बन्धि राशरय गोष्ठी सुरू म ् याग्दी बहुमुखी क्याम्पसमा आजदेन्धख दुई शदने उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसिानत्मक बनाउन दुई शदने राशरय गोष्ठी सुरू भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू शवषयमा आयोशजत गोष्ठीको शिभुवन शवश्वशवद्यालयका प्राध्यापक डा. बािुदेव काफ्लेले उद्घाटन गनुधभयो । प ् रमुख अशतशि काफ्लेले शवश्वभर उच्च शिक्षा छनौटमैिी शक जनमैिी भन्ने बहस रहेको बताउँदै नेपालले उच्च शिक्षा छाशनएकालाई नभई सबैको पहुँचमा हुनुपनेमा आफ्नो र्ारणा राख्दै आएको बताउनुभयो । गोष्ठीमा शपएन क्याम्पस पोखराका प्राध्यापक डा. शमन पुनले िैशक्षक गुणस्तरका लाशग शिक्षक क्षमतावान हुनुपने र शवद्यािीलाई दोष शदएर शिक्षक पन्धछछन नपाउने र्ारणा राख्नुभयो । उहाँले शिक्षकको क्षमताले नै शवद्यािीको गुणस्तरमा सुर्ार हुने बताउनुभयो । गोष्ठीको उद्घाटन सिमा म्याग्दी बहुमुखी क्याम्पसका पूवध अध्यक्ष हररकुमार श्रेष्ठ, शनवधतमान अध्यक्ष बालकृष्ण सुबेदी, सञ्चालक सशमशतका सदस्य लगायत म्याग्दी, बागलुङ, पवधतबाट सहभाशगता रहेको शियो । क ् याम्पसका अनुसिान शवभाग प्रमुख एवम् पूवध क्याम्पस प्रमुख शटकाराम सापकोटाले सञ्चालन गरेको कायधक्रमको अध्यक्षता सञ्चालक सशमशतका अध्यक्ष सोमनाि ढुुंगानाले गनुधभएको शियो । क ् याम्पस प्रमुख श्रीर्र सुबेदी, युशजसी नेपालका नारायण भण्डारी सशहत प ् राशिक ब्यन्धिको सहभाशगता रहेको गोष्ठीमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसिानत्मक लेखको प्रस्तुती सशहत गुणात्मक र मािात्मक तथ्याङ्कहरुलाई शवश्लेषण गररने छ। गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीशत सुर्ार, सेमेस्टर प ् रणाली र वाशषधक प्रणाली, पाठ्यक्रम शडजाइन र कायाधन्वयन, शवद्यािी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुिासन, अनुिासन अभ्यासहरू सामाशजक शमशडया,उच्च शिक्षा र एआई, शवद्यािी छाड्ने र प्रशतभा पलायनका शवषयबस्तुमा छलफल गदैं िशनबार अिाधत भदौ १ गते िशनबार सम्पन्न हुने छ ।

News Events File